You are viewing the translated version of बीमा प्रतिष्ठान (इन्स्टिच्युट) सम्बन्धी व्यवस्था.

Section 109
बीमा प्रतिष्ठान (इन्स्टिच्युट) सम्बन्धी व्यवस्था
ऐनको दफा १५६ बमोजिम प्राधिकरणले स्थापना गरेको बीमा _प्रतिष्ठान

(इन्स्टिच्युट) ले बीमा सम्बन्धी जनशक्तिको क्षमता अभिवृद्धि, तालिम, अध्ययन, अनुसन्धान तथा विकास लगायत अन्य कार्यक्रम सञ्चालन गर्नेछ।